-
मोदीले भनेपछि फोन सस्तिएला?
महेन्द्रनगर/काठमाडौं , श्रावण २६ - भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल भ्रमण गरी स्वदेश फिरेको झन्डै साता बितेको छ। उनले नेपालमा बोलेका विषयहरूको चर्चाचाहिँ सकिएको छैन। उनले सर्वसाधारणको मनै छुने गरी भारतबाट नेपालमा फोन गर्दा चर्को महसुल बुझाउनु परेको अवस्थालाई समेत सम्बोधन गरे।

No comments:
Post a Comment